Aamsanchar

दिलमा बसेको माया सम्झी रुनु… (गीति कविता)

Author Image
सोमवार, पौष ४, २०७९

 

दिलमा बसेको माया सम्झी रुनु परेको छ
हर पल आशु झारी बस्नु परेको छ ।

कसरी बस्यो माया कसरी मन मिल्यो
कति राम्रो नाम तिम्रो मेरो मुखमा आयो ।

दिलमा बसेको माया सम्झी रुनु परेको छ
हर पल आशु झारी बस्नु परेको छ ।

बसेको थिए आँगनीमा आएर हात समायौ
फर्केर हेर्दा त्यो मन कता तिर डोर्‍यायौं ।

हर पल आशु झारी बस्नु परेको छ
दिलमा बसेको माया सम्झी रुनु परेको छ ।

माया भए मनमा मेरो भेटन् आउने थियौ
एकान्तमा बसेर मेरो बारेमा सोच्ने थियौ ।

हर पल आशु झारी बस्नु परेको छ
दिलमा बसेको माया सम्झी रुनु परेको छ ।

मेला पात जादा तिमीले बोलाउँछौ आशा छ
हर पल आशु झारी बस्नु परेको छ ।

दिलमा बसेको माया सम्झी रुनु परेको छ   
हर पल आशु झारी बस्नु परेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर