Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
मङ्गलवार, पौष २६, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा ४ सय र चाँदीकाे २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ  थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो ताेलाकाे १ हजार ३ सय ९० रुपैयाँ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर