Aamsanchar

सुनको मूल्य आज

Author Image
बुधवार, पौष २७, २०७९

काठमाडौं :छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य १ लाख ३ हजार २ सय कायम गरिएको छ।

अघिल्लो कारोबार दिन मंगलबार  प्रतितोला १  लाख ३ हजार ५ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला  १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर