Aamsanchar

सुनको मूल्य आज

Author Image
बुधवार, माघ ४, २०७९

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर