Aamsanchar

मोटर बाटो अनुगमनमा घोडा चढेर पुगे पछि

Author Image
बिहिवार, माघ ५, २०७९

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित साल्दाङ (निजाल) देखि वडा नम्वर ३ को भिजेरसम्म बनेको मोटर बाटोमा घोडा चढेर अनुगमन गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने र जनप्रतिनिधिहरु । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको उच्च भागमा स्थानीय सरकार गठनपछि ५ करोड २७ लाखमा यो सडक निर्माण कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर