Aamsanchar

सुनको भाउ फेरि बढ्याे

Author Image
आइतवार, माघ १५, २०७९

काठमाण्डाै – सुनको भाउ फेरि बढेको छ । हप्ताको  पहिलो  दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।

अस्ति शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर