Aamsanchar

आफ्नै उत्पादन, स्थानीय स्तरमै खपत 

Author Image
शनिवार, साउन ६, २०८०

फायल तस्वीर ।

इलाम जिल्लाको प्राकृति पर्यटकीय पालिका रोङ गाउँपालिकामा आयोजित एक कार्यक्रममा उसिनेको आलुलाई खाजाको रुपमा व्यवस्थापन गर्दै स्थानीय हरु । रोङ गाउँपालिकामा स्थानीय उत्पादन, स्थानीय स्तरमै खपत भन्ने अभियान चलेको छ । त्यहाँ हुने विभिन्न कार्यक्रमहरूमा स्थानीय उत्पादन आलु, मकै, कोदो, तरुल लगायतका बस्तुहरूलाई खाजाको रुपमा प्रयोग गर्न गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ । स्थानीय उत्पादनलाई उपभोग गर्दा स्वास्थ्य वर्धक हुने र खर्चको हिसाबले पनि सरल हुने भएकाले स्थानीय  रैथाने बालीलाई खाजा, खानाको रुपमा अधिकतम प्रयोगमा ल्याइने गरिएको छ ।  फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर