Aamsanchar

इङ्ल्यान्ड र नाइजर तथा अस्ट्रेलिया र डेनमार्क खेल्दै

Author Image
सोमवार, साउन २२, २०८०

काठमाण्डाै – महिला विश्व कप फुटबलमा आज इङ्ल्यान्ड र नाइजर तथा अस्ट्रेलिया र डेनमार्क खेल्दैछन् । इङ्ल्यान्ड र नाइजरको खेल दिउँसो सवा १ बजे हुनेछ।

यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । समूह ‘डी’ को इङ्ल्यान्ड ९ अङ्ककासाथ समूहको शीर्ष स्थानमा छ भने नाइजर ५ अङ्ककासाथ समूह ‘बी’ को दोस्रो स्थानमा छ।

यस्तै, अस्ट्रेलिया ६ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह ‘डी’ को दोस्रो स्थानमा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर