



एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले २ सय रन पुरा गरेको छ । ४४ औँ ओभरमा ७ विकेटको क्षतिमा नेपालले सो योगफल पूरा गरेको हो ।
हाल सन्दीप लामिछाने र सोमपाल कामी मैदानमा छन् । सोमपाल २७ रन तथा सन्दीप ४ रन बनाएर खेलिरहेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 30