Aamsanchar

भारतविरुद्धको खेलमा नेपालले २ सय रन

Author Image
सोमवार, भदौ १८, २०८०

एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले २ सय रन पुरा गरेको छ । ४४ औँ ओभरमा ७ विकेटको क्षतिमा नेपालले सो योगफल पूरा गरेको हो ।

हाल सन्दीप लामिछाने र सोमपाल कामी मैदानमा छन् । सोमपाल २७ रन तथा सन्दीप ४ रन बनाएर खेलिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर