Aamsanchar

तीजको बेलामा प्रनिशाको आइटम डान्स रिलिज  

Author Image
आइतवार, भदौ २४, २०८०

बिर्तामोड । झापामा सानो पर्दाको नेपाली चलचित्र ‘डन’ निर्माण भएसँगै चलचित्र निर्माताले चलचित्रको आइटम डान्स सार्वजनिक गरेका छन् । छिनेको कम्मर बोलको गीतमा प्रनिशा श्रेष्ठको नृत्य रहेको छ । आइटम गीतमा प्रज्ञा प्रधानको स्वर रहेको छ भने कुमार पालुवाको संगीत तथा सुनिल थापाको कोरियोग्राफी रहेको छ । स्क्रोल गर्नुहोस् भिडियो भेट्नु हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर