Aamsanchar

यात्रीलाई अल्मलाउने ढुङ्गा

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

इलाम जिल्लाको पर्यटकीय क्षेत्र नयाँबजार देखि जौबारी जाने क्रममा बाटोछेउमा देखिने विशाल ढुङ्गा । जङ्गलको बिचमा रहेको यस ढुङ्गा असामान्य लाग्दछ । यस स्थानले ओहोरदोहोर गर्ने पर्यटक, यात्रीहरुलाई अल्मलाउने र आर्कशित पार्ने गरेको छ । फोटो : बिनोद पाण्डे /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर