Aamsanchar

दार्चुला स्थित छाङ्ग्रु गाउँ जानेबाटो

Author Image
बिहिवार, कार्तिक ३०, २०८०

सुदूर पश्चिमको जिल्ला दार्चुला स्थित छाङ्ग्रु गाउँ जाने क्रममा भारतीय भूमि हुँदै झरनाको पानी सेचन गर्दै अघि बढिरहेको  सार्वजनिक सवारी साधन । छाङ्ग्रु जान नेपाल तर्फ बाटो नभएकाले भारतीय भूमि हुँदै नेपालीहरू आफ्नै देशको एक भूगोलमा जान बाध्य रहेका छन । कर्णाली नदिको तिरै तिर भारत तर्फ चीन जोडने बाटो बन्दै छ भने नेपाल तर्फ गोरेटो पनि नभएको स्थानीयवासीको भनाई छ ।  फोटो श्रोत: हेर्ने कथा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर