Aamsanchar

प्रधानमन्त्री दाहाल खुम्बु क्षेत्रको कालापत्थरमा  

Author Image
शनिवार, मंसिर २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज  खुम्बु क्षेत्रको कालापत्थरमा  शान्ति दीप यात्रा तथा राष्ट्रिय झन्डोत्तोलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
खुम्बु क्षेत्र विश्वको अग्लो हिमाल सगरमाथाको काखमा पर्दछ ।  फोटो : प्रदीपराज वन्त

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर