Aamsanchar

रास्वपाकाे उपसभापति बने अर्थविद डा. स्वर्णिम वाग्ले

Author Image
बुधवार, मंसिर १३, २०८०

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।

महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा. वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)