Aamsanchar

हुथी विद्रोहीद्वारा अमेरिकी कार्गो जहाजमा हमला, ३ जनाको मृत्यु, एक नेपालीको अवस्था अज्ञात

Author Image
बिहिवार, फागुन २४, २०८०

काठमाडौं – दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको। भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ।

बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)