Aamsanchar

महरालाई अस्पताल भर्ना गरिने

Author Image
सोमवार, चैत ५, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ। उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश गरेको हो।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो। उनको बिमारीबारे खुल्न सकेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर