Aamsanchar

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घको बैठकमा नेपालबाट कार्कीले प्रतिनिधित्व गर्ने

Author Image
शनिवार, जेठ ५, २०८१

काठमाडौं । मे १७ देखि २१, २०२४ सम्म हुने अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको बैठकमा सहभागी बन्न नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा आईसयफका कार्यकारी सदस्य राजकुमार कार्की चीन जाने भएका छन् ।

प्रधानमन्त्री पुष्प कमल दाहालको कार्यालयमा एक कार्यक्रम बिच कार्कीलाई विदाई गरिएको हो।

उक्त कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादीका उपाध्यक्ष, पूर्व मन्त्री शशि श्रेष्ठ, सांसद सरल सहयात्री, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष महेश्वर फुयाल लगायतको उपस्थिति थियो। महासचिव कार्की आइसयफ विश्व विद्यालय फुटबल कप २०२४ को उदघाटन कार्यक्रममा पनि सरिक हुुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर