Aamsanchar

युरोपा लिगको उपाधि एटलान्टालाई

Author Image
बिहिवार, जेठ १०, २०८१

युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । गएराति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टाको जितमा एडेमोला लोकमनले नै सबै ३ गोल गरे ।

त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर