Aamsanchar

पूर्वको एक प्रशिद्ध धार्मिक स्थल कोटीहोम

Author Image
बिहिवार, जेठ १०, २०८१

झापाको कनकाई नगरपालिका स्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल कोटीहोम । कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । विक्रम संवत २०४२ सालको महायज्ञ सम्पन्न भए पश्चात यस क्षेत्रको धार्मिक विकास सुरु भएको हो । सो बेला राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा कोटिहोम महायज्ञ भएको थियो । फोटो: बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालको गोक्यो लेक
बिहिवार, जेठ १०, २०८१
रमणीय अर्घाखाँची
शुक्रवार, चैत २३, २०८०