Aamsanchar

नेपालकाे चाैथाे विकेट गुम्याे

Author Image
मङ्गलवार, जेठ २२, २०८१

काठमाडौँ –टी–२० विश्वकपमा नेपालीले  नेदरल्यान्ड्सविरुद्ध खेलिरहेकाे छ । १० ओभरमा काे समाप्तिमा ५३ रन बनाएको छ । कुसल मल्ल चाैथाे विकेटकाे  रूपमा ब्यतिगत ९ रनमा प्याभिलियन फर्कीए । अहिले दिपेन्द्र सिंह एरी कृजमाआएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर