Aamsanchar

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १ सय ६ रनमा अल आउट

Author Image
मङ्गलवार, जेठ २२, २०८१

टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल  १०६  रनमा समेटिएकाे छ ।१९.२  ओभरमा सबै विकेट गुमाउँदै १०६  रन मात्र जाेड्न सकेकाे हाे । खेलमा कप्तान राेहित कुमार पैडेलले ३५ रन बनाउनु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर