Aamsanchar

नेपाल र दक्षिण अफ्रिकाविचकाे खेलकाे ताजा अवस्था

Author Image
शनिवार, असार १, २०८१

काठमाडौं – आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङमा नेपालले मध्यम सुरुआत गरेको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०.१ ओभरको खेल समाप्त हुँदा २ विकेट गुमाई ५२ रन बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर