Aamsanchar

बंगलादेशले छैटौं विकेट गुमायो

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले छैटौं  विकेट लिएको छ ।राेहीत ले छैटौं सफलता दिलाएका हुन् ।
जारी खेलको ११.४ ओभर सकिँदा बंगलादेशले ६ विकेट गुमाएर ६१ रन जोडेको छ ।

विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक प्रतिस्पर्धामा आएका हुन् । यसअघि नेपालले बंगलादेशविरुद्ध पहिलोपटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर