Aamsanchar

सन्दिपकाे टि-२० मा १०० विकेट पुरा

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौँ – बंगलादेशविरुद्ध नेपालले आठौं  विकेट हात पारेको छ । नेपालका लागि सन्दिप लामिछानेले आठाै विकेट लिएका हुन् ।याे सँगै सन्दिपकाे टि-२० मा १०० विकेट पुरा भएकाे छ । बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर