Aamsanchar

आज भारत र जिम्बावेबीचको तेस्रो टी–२० क्रिकेट

Author Image
बुधवार, असार २६, २०८१

काठमाण्डाै – भारत र घरेलु टोली जिम्बावेबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ ।

पाँच खेलको शृङ्खला अहिलेसम्म एक/एकको बराबरीमा रहेको छ । पहिलो खेलमा जिम्बावे १३ रनले विजयी भएको थियो भने दोस्रो खेल भारतले एक सय रनले जितेको थियो । अब चौथो खेल आउँदो शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर