काठमाडौँ । भारत नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार साँझ भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । फायर डिपार्टमेन्टका अधिकारीहरूका अनुसार भागदौड हुँदा मृत्यु भएको हो।

घाइतेहरूलाई दिल्लीको लोक नायक अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यम द इन्डियन टाइम्सले जनाएको छ। मृतक र घाइतेको अन्तिम नामावली संकलन गरी पछि जारी गरिने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 133