




बुधबार साँझ ७ः३० बजे कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको त्यहाँको वन समितिले जानकारी जानकारी गराएको थियो। आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको जिल्ला वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 50