Aamsanchar

आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दै

Author Image
बिहिवार, वैशाख २५, २०८२

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब १५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै दिल्ली १३ अङ्कसहित पाँचौं स्थानमा रहेको छ ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर