काठमाडौँ ।
सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति रु चार लाख ९१ हजार ८५५ चोरी भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 132