Aamsanchar

फेसबुकमा मनपरी लेख्नेलाई कार्वाही

Author Image
शुक्रवार, असोज १४, २०७३

facebook

काठमाडौं ।

फेसबुक, ट्वीटर तथा अन्य सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । कसैको मानहानी हुने गरी गाली गलौज तथा अनावश्यक कमेन्ट गरेको पाईएमा कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले शुक्रबार विज्ञप्ती निकालेर व्यक्ति तथा संघसंस्थाको ईज्जत, प्रतिष्ठामा आँच पुग्ने खालका कमेन्ट नगर्न अनुरोध गरेको छ ।

कसैले यसो गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)