Aamsanchar

मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर उदयपुर एकजनाको मृत्यु

Author Image
मङ्गलवार, चैत ३१, २०७७

काठमाडौं –उदयपुर कटारी नगरपालिका-४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागेर मृत्यु भएको छ। सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागि घाइते भएकी उनको उपचारको लागि शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर