Aamsanchar

गाई काटेको आरोपमा ४४ वर्षीय गोपाल पक्राउ

Author Image
बुधवार, वैशाख १५, २०७८

भोजपुर – जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो। कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राति साढे ११ बजे घरबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। पक्राउ परेका परियारको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर