नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। समुद्री सतहबाट १८०० मिटरको उचाईमा अवस्थित हरियाली जंगलको विचमा अवस्थित पाथिभरा धार्मिक महत्व बोकेको स्थल हो। कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस मन्दिर मेची राजमार्गबाट १ हजार ४८ सिंढी खुट्कीला उक्लदै करिब २० मिनेटमा पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ। यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथिभरा देवीकी बहिनीको रूपमा पुजिन्छ। फोटो : विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145