Aamsanchar

प्रकृतिले लुकाएर राखेको पाथिभरा मन्दिर (फोटो)

Author Image
शनिवार, कार्तिक ६, २०७३

phathe

नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। समुद्री सतहबाट १८०० मिटरको उचाईमा अवस्थित हरियाली जंगलको विचमा अवस्थित पाथिभरा धार्मिक महत्व बोकेको स्थल हो। कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस मन्दिर  मेची राजमार्गबाट १ हजार ४८  सिंढी खुट्कीला उक्लदै  करिब २० मिनेटमा पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ। यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथिभरा देवीकी बहिनीको रूपमा पुजिन्छ।  फोटो : विनोद पाण्डे/आमसंचार

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर