Aamsanchar

बन्चरोले हानेर श्रीमतीको हत्या

Author Image
बिहिवार, कार्तिक ११, २०७३

बर्दिया:

download

बर्दियामा एक व्यक्तिले बन्चरोले हानेर अाफ्नी श्रीमतीको हत्या गरेका छन्।

सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नी श्रीमती खगीसरा सुनारलाई बन्चरोले हानेर हत्या गरेको प्रहरीे जनाएको छ।

३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार गरेको बन्चरोबाट उनको घटनास्थतलमै मृत्यु भएको थियो। श्रीमतीको हत्यापछि मीनबहादुर भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)