Aamsanchar

इलामको कोशेली

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

binod

इलाम फिक्कल बजारमा बेच्न राखिएको छुर्पी र ललिपप । इलाम घुम्न जाने बाहिरी जिल्लाका पर्यटकले कोशेलीको रुपमा छुर्पी, ललीपप लाई रोज्ने गर्दछन । विशेषगरि असोज देखि मंसिर महिना इलाममा पर्यटकहरुको हुइचो हुने गर्दछ । फोटो: विनोद पाण्डे/आमसंचार

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर