

झामा – झामामा पछिल्लो २४ घण्टामा ४ सय ६० पिसिआर र २ सय ५४ एन्टिजेन परिक्षण गरिएको छ । जसमा २ सय ७४ जनामा कोरोना पुस्टि भएको छ । पिसिआर परिक्षणमा १ सय ९८ र एन्टिजेन परिक्षणमा ७६ जनामा कोरोना देखिएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ भने २ सय ९ जना निको भएका छन् ।


Views: 528

