पूर्वाञ्चलमा चर्चा पाउदै आएको सुरुंगा गोल्डकप यस बर्ष व्यवसायीक रुपमा संचालन हुने भएको छ । मंसिर ४ गतेवाट सुरुहुने खेलमा ८ वाटा क श्रेणीका टिमले भाग लिएका छन । सुरुंगा गोल्डकपलाई व्यवसायी बनाउने सोचका साथ अघि बढेको आयोजक संस्था सुरुंगा जेसीजले यस बर्षबाट कम्तिमा तिन बर्षको लागी मुख्य प्रायोजक सहारा साकोस संग सहकार्य गरेर खेललाई व्यवसायीक बनाउनने जमर्को लिएको छ । धेरै दर्शकले सहजरुपमा खेल हेर्ने वातावरण बनाएको गोल्डकप आयोजक संस्थाले एक पटकमा ५ हजार भन्दा बढी दर्शले हेर्न सक्ने भएकाछन । फोटो : विनोद पाण्डे/आमसंचार
खेलाडी टिम र खेल तालिका ।
दर्शकको लागी तयार पारिएको मञ्च ।
दर्शकको लागी तयार पारिएको प्याराफिट ।
खेल मैदानमा गरिएको हेराबारा
मैदानको उत्तर गोल रक्षक शिमा रेखाङकन गर्दै आयोजकहरु ।
मैदानको किनारा रेखाङकन कार्यहुदै ।
मैदान क्षेत्र
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 135