Aamsanchar

बागमतीका पूर्व-मुख्यमन्त्री पौडेलले अझै फिर्ता गरेनन् सरकारी गाडी

Author Image
आइतवार, पौष १८, २०७८

हेटौंडा : बागमती प्रदेशको पूर्व-मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गरिरहेका सरकारी गाडी अझै फिर्ता गरेका छैनन्।

गत शुक्रबार ‘पूर्व-मुख्यमन्त्री पौडेलले लिए कानुनबिनै सरकारी सुविधा’ शीर्षकमा समाचार प्रकाशन भएपछि सम्बन्धित मन्त्रालयबाट लिखित पत्राचार भए मात्रै गाडी फिर्ता गर्ने बताएका पौडेलले अझै गाडी फिर्ता गरेका छैनन्।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर