झापा- प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । ४ ग्राम ब्राउनसुगरसहित मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने २६ वर्षिय लावन हाङ राई पक्राउ परेका हुन् ।
आइतबार साँझ ४ बजे मेचीनगर ६ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जनाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 162