झापा- माघे संक्रान्तिमा यसबर्ष बिगतमा जस्ताे निषेधाज्ञा नभएकाले तरूल खरिद गर्न सहज भएकाे उपभाेक्ताले बताएका छन् , यता ब्यापारिहरूले भने काेराेनाका कारण क्रेता कम आउनाले साेचेजस्ताे व्यापार नभएकाे गुनासाे गरे ।