Aamsanchar

शान्ति समिति झापाले तिन जनालाई गर्यो सम्मान

Author Image
सोमवार, पौष ४, २०७३

_MG_0008

स्थानिय शान्ति समिति झापा द्वारा सम्मानितहरु ।   सम्वाद समूह झापा संयोजक दिपेन्द्र भट्टराई,  रेडक्रस झापा सभापति लोकराज ढकाल, इन्सेक झापाका अर्जुन बस्नेत । साथमा शान्ति समिति सदस्य र राजनिती दलका नेता तथा प्रतिनिधीहरु । स्थानिय स्तरमा सशस्त्र द्वन्द्धकालदेखि हाल सम्म द्वन्द्ध व्यवस्थापन र मानविय उद्धार कार्यमा योगदान पुराएको भन्दै समितिले सम्मान  गरेको स्थानिय शान्ति समिति झापाका संयोजक सुर्यनारायण गणेशले बताए ।  तस्वीर ः विनोद पाण्डे÷आमसंचार

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर