Aamsanchar

काठमाडौं महानगरमा एमालेका दुई जना सदस्य निर्विरोध

Author Image
आइतवार, वैशाख १८, २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।  काठमाडौं महानगरपालिका वडा-१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा-२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए।

Views: 465

प्रतिक्रिया (०)

सम्बन्धित खबर