Aamsanchar

प्रेम सफल हुने जनविश्वासमा यसो गर्छन प्रेमी प्रेमिकाहरु

Author Image
सोमवार, पौष १८, २०७३

_MG_0159

धरान विजयपुर स्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो नभएको बाँसघारीमा भक्तजनले बाधेका डोहोरा । यसरी बाँसमा डोहोरा बाध्दा प्रेम सफल हुने जनविश्वास रहि आएको छ ।

तस्वीर : विनोद पाण्डे/आमसंचार

Views: 164

प्रतिक्रिया (०)