Aamsanchar

भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

Author Image
आइतवार, जेठ २९, २०७९

एजेन्सी – भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई कोरोनाको समस्या देखिएपछि आइतबार दिल्लीको गंगाराम अस्पताल भर्ना गरिएको पार्टी प्रवक्ता रणदिप सुरजेवालाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

रणदिपले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘हामि सबै कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूलाई उहाँलाइृ दिनुभएको शुभकामनाका लागि धन्यबाद दिन्छौं ।’

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर