Aamsanchar

थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

Author Image
बिहिवार, साउन १९, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।बिहीबार ३३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ६०२ रहेको छ ।

Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर