Aamsanchar

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

Author Image
बिहिवार, मंसिर १५, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न नसक्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ुमुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन । अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रसँग समेत सहकार्य गर्न सक्नुपर्छ ।ु

उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री विष्णु पौडेल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर