Aamsanchar

नव सृजनशीलले सयौंको स्वास्थ्य परिक्षण गरायो 

Author Image
शुक्रवार, माघ २८, २०७३

झापा दुहागडी २ बमबादीमा नव सृजनशील युवा समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य जाच गराउन लामवद्ध सर्वसाधारणहरु । वी एण्ड सी हस्पिटल विर्तामोड र काँकरभिट्टा आई केयर मेचीनगरको प्राविधिक सहयोग रहेको शिविरमा गोरखकाली र सेन्चुरी सिमेन्ट उद्योगले आर्थिक सहयोग गरेको युवा समाजका अध्यक्ष बद्री महतले बताए । 
Views: 147

प्रतिक्रिया (०)