एजेन्सी – अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ ।
अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको हो ।
सो पार्कमा महिलाहरुले आफना बालबालिका लिएर घुम्न जाने गरेका थिए । यसैबीच अफगनिस्तानका पुर्व महिला सांसद मरियम सोलेमानखिलले तालीवान सरकारको यो निर्णयको बिरोध गर्दै महिलाहरुको हक अधिकारका लागि लडिरहने बताउनुभएको छ ।
अफगनिस्तानको ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जलाई युनेस्कोले बिशेष भू बैज्ञानिक संरचनाको प्राकृतिक पार्क भनी वर्णन गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 72