Aamsanchar

बालेन दम्पतीलाई पुत्रीलाभ

Author Image
आइतवार, भदौ १७, २०८०

काठमाडौं : काठमाडौं  महानगरपालिकाका प्रमुख बालेन साहलाई पुत्रीलाभ भएको छ। साहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्।

विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन्। बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर