

आफ्नो मौलिक भेषभूषमा सिजएकी लिम्बु समुदायकी युवती ।

लिम्बु नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। पुरानो किराँत राज्यको वा पूर्वी नेपालका पाहाडी क्षेत्र र अझ पूर्वका केही क्षेत्र, उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बुहरूको अधिक बसोबार रहेको पाईन्छ ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 173

